ड्रेसकोड अनिबार्य कार्यान्वयन गर्ने सम्बन्धमा
स्वतःप्रकाशन २०८१।०१।०१ देखी २०८१।०३।३१ सम्म
वनक्षेत्र भित्रका खोलाखोल्सी व्यवस्थापन कार्यविधि, २०८०
वन सेवका कर्मचारीहरुका लागि पोशाक संहिता(ड्रेसकोड) कार्यबिधि २०८०
आ.व. २०८०/८१ को खर्च कटौती तथा बजेट रोक्का सम्बन्धी मापदण्ड
वन सेवाका अधिकृतहरूको कार्यशाला गाेष्ठीका लागी सारसंक्षेप आव्हानको सूचना
स्वतःप्रकाशन २०८०।१०।०१ देखी २०८०।१२।३० सम्म
वनरक्षक बिमा सम्बन्धी परिपत्र
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५को नियम ३ बमोजिम स्वत: प्रकाशन गरिएको विवरण
वन विज्ञान विषयमा स्नातक तथा स्नातकोत्तर अध्ययनको शोधपत्र अनुसन्धान सहयोग सम्बन्धि सुचना
जडिबुटी तथा गैह्रकाष्ठ उद्यम बिकास सहयोग कार्यक्रमको बिस्तृत सुचना तथा प्रस्तावको ढाँचा
सुचना राष्ट्रिय योजना आयोग

माननीय चेत नारायण आचार्य

मुख्यमन्त्री एवं वन तथा वातावरण मन्त्री

केशव अर्याल

महाशाखा प्रमुख (प्रशासन)
हाम्रो बारे

राज्य पुनःसंरचना भएपश्चात मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेश सरकारको स्थापना पश्चात मिति २०७४ फाल्गुन ०३ गते गठन भएका मन्त्रालयहरु मध्ये उद्योग,वन तथा वातावरण मन्त्रालय पनि एक हो । हाल यस मन्त्रालयको नाम वन तथा वातावरण मन्त्रालय भएको छ । यस मन्त्रालय मातहत १ वटा निर्देशनालय (वन निर्देशनालय, सिद्धार्थनगर), १ वटा अनुसन्धान तथा प्रशिक्षण केन्द्र, १४ वटा डिभिजन वन कार्यालयहरु, ४ वटा भू-तथा जलाधार व्यवस्थापन कार्यालयहरु र ८६ वटा सव-डिभिजन वन कार्यालय सञ्चालनमा रहेका छन् । 

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
बोलपत्र आह्वान
कार्यक्रम
नीति तथा नियमहरु