सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
पुस १८, २०७९ जडिबुटी तथा काष्ठजन्य उद्यममा सहयोग सम्बन्धी प्रस्तावको ढाँचा सहित कार्य क्षेत्रगत शर्त।
मंसिर ७, २०७९ विज्ञ रोष्टरमा नाम समावेश गर्ने बारे पून: प्रकासित सूचना
कात्तिक २५, २०७९ लुम्बिनी प्रदेश राजधानी निर्माण अन्तर्गत प्रदेश सरकारका प्रशासनिक भवनहरु, प्रदेश सभाका भवनहरु तथा अन्य पूर्वाधार निर्माण सम्बन्धि EIA प्रतिवेदन उपर राय सुझावको लागि सार्वजनिक गरिएको ७ दिने सूचना
असार १५, २०७९ सवारी साधन खरिद सम्बन्धी सच्याइएको सूचना
असार ९, २०७९ सवारी साधन खरिदको लागि शिलबन्दी प्राविधिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
जेठ ३०, २०७९ विज्ञ रोष्टरमा नाम समाबेस गर्ने सम्बनन्धी तेस्रो पटक प्रकासित सूचना
जेठ २६, २०७९ क्याटलग/ब्रोसर सपिङ विधिबाट सवारी साधनको खरिद गर्ने प्रयोजनका लागि सूचीकृत हुने सम्बन्धी सूचना
जेठ ३, २०७९ विज्ञको रोष्टरमा नाम समावेस गर्ने बारे दोश्रो पटक प्रकाशित सूचना।
बैशाख १२, २०७९ हेलो मुख्यमन्त्री कक्ष सञ्चालन सम्बन्धी सूचना
बैशाख ८, २०७९ विज्ञको रोष्टरमा नाम समावेश गर्ने सम्बन्धी सूचना।
चैत २२, २०७८ रुपन्देही जिल्ला¸ सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अन्नपूर्ण टोलमा प्रस्तावित एडभान्स इण्टरनेशनल अस्पताल प्रा.लि. आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन सम्बन्धमा लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
चैत १८, २०७८ लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा प्रस्तावित यशोदा हाउजिङ्ग आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।