महत्त्वपूर्ण सूचना

वि.सं: कात्तिक १८, २०८२

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
चैत ३, २०७८ वाँणगंगा नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापन योजना निर्माण सम्बन्धि स्वीकृत TOR
चैत ३, २०७८ अर्घाखाँची जिल्लामा विगतको वृक्षारोपणको अवस्था अध्ययन र प्रकाशन सम्बन्धि स्वीकृत TOR
चैत ३, २०७८ वातावरण मैत्री साईकल प्रवर्द्धन कार्यक्रम सम्बन्धि स्वीकृत TOR
चैत ३, २०७८ प्रदेशका महत्वपूर्ण जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको खेति प्रविधि दिग्दर्शन तयारीको स्वीकृत TOR
चैत ३, २०७८ लुम्बिनी प्रदेशको सिमसारहरुको अवस्था र अवसरको अध्ययन र प्रतिवेदन सम्बन्धि स्वीकृत कार्य क्षेत्रगत शर्त
चैत ३, २०७८ प्रस्ताव आह्वानको विस्तृत सूचना।
चैत ३, २०७८ प्रस्ताव आह्वानको सूचना।
फागुन ७, २०७८ लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं ४, ६, ७ र ८ को संगम स्थलको रुपमा रहेको बुटवल हिलपार्क परिसरको माथिल्लो चुचुरोमा प्रस्ताव गरिएको विग बुद्ध मूर्ति एवम् सम्बन्धित संरचना निर्माण सम्बन्धी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर मन्त्रालयबाट लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
माघ २६, २०७८ लुम्बिनी प्रादेशिक अस्पताल आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
माघ २६, २०७८ तिलोत्तमा होम्स आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
मंसिर २९, २०७८ जडिबुटी तथा काष्ठजन्य उद्यममा सहयोग सम्बन्धी सूचना
मंसिर २९, २०७८ जडिबुटी तथा काष्ठजन्य उद्यममा सहयोग सम्बन्धी प्रस्तावको ढाँचा सहित कार्य क्षेत्रगत शर्त।