सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असोज १५, २०८० मिति २०८०।०४।०१ देखी २०८०।०६।३० सम्मको स्वतं प्रकाशन
भदौ २५, २०८० करार सेवामा पदपुर्ति गर्ने सम्बन्धित सुचना
साउन ३२, २०८० मिति २०८०।०४।३२ गतेको(सचिवस्तर) निर्णयबाट सरुवा/कामकाज भएका नेपाल वन सेवाका बिभिन्न तह र पदका कर्मचारीहरुको विवरण
साउन २८, २०८० विज्ञको रोष्टरमा नाम समाबेस गर्ने बारेको सूचना।
साउन २५, २०८० सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५को नियम ३ बमोजिम स्वत: प्रकाशन गरिएको विवरण
असार २४, २०८० लुम्बिनी प्रदेश अन्तरगत दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १६ मा प्रस्तावित नेत्रलाल अभागी स्टेडियम आयोजना प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
असार २०, २०८० लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका वडा नं. ५ मा प्रस्तावित राप्ती प्रादेशिक अस्पताल आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
असार ११, २०८० वन व्यवस्थापन उपकरण खरिद
असार ११, २०८० राष्ट्रिय वृक्षारोपण दिवस २०८० मनाउने सम्बन्धमा
असार ३, २०८० परिपत्र
जेठ ३१, २०८० ड्रेसकोडको अनिबार्य कार्यान्वयन गर्ने सम्बन्धमा
जेठ १३, २०८० सवारी साधन खरिद सम्वन्धि विस्तृत सुचना तथा specification